मधेशी र जनजातिले संयुक्त आन्दोलन गर्ने

६ जेष्ठ २०६९, शनिबार १३:४५ मा प्रकाशित

काठमाडौ, ६ जेठ । वृहत मधेशी मोर्चा र आदिवासी जनजाति संयुक्त संघर्ष समितिले संयूक्त रुपमा आन्दोलन गर्ने भएका छन् । उनीहरुले जातीय पहिचानसहितको संघीयता सहितको साझा मागका लागि संयुक्त रुपमा आन्दोलन गर्ने भएका हुन । मोर्चा र समितिले शनिबार पत्रकार सम्मेलन गरेर  साझा माग र आन्दोलनको कार्यत्रलम सार्वजनिक गरेका छन् ।

पत्रकार सम्मेलनमा  बृहद मधेसी मोर्चाले जेठ ५ गतेबाट आह्वान गरेको अनिश्चितकालीन मधेश बन्द,  संघर्ष समितिले आह्वान गरेको जेठ ७,८ र ९ को आमहड्ताल सहितको नेपाल बन्द संयुक्त रुपमा सफल पार्ने सहमति भएको जानकारी दिईएको थियो ।  त्यस्तै समितिको जेठ १० देखि १४ सम्म संविधानसभा भवन अगाडि धर्ना कार्यक्रमममा पनि मोर्चाको सहभागिता रहने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप