थारु सङ्घर्ष समितिको बन्द जारी, तराईको जनजीवन प्रभावित

६ जेष्ठ २०६९, शनिबार १०:३८ मा प्रकाशित

कैलाली, ६ जेठ । थारु सङ्घर्ष समितिको आह्वानमा भएको तराई बन्दले तराई जिल्लाको जनजीवन प्रभावित भएको छ । अरू बन्द फिर्ता भएपनि जातीय राज्यको माग गर्दै आएको संयुक्त थारु संघर्ष समितिले आह्वान गरेको तराई बन्द भने आज पनि जारी छ । आफूहरुको माग सम्बोधन गर्न सरकारले सहमति जनाएपछि राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त सङ्घर्ष समितिले हिजोबाट अनिश्चितकालिन बन्द फिर्ता लिएपनि थारु संघर्ष समितिको बन्द जारी रहेपछि कैलालीसहित तराईको जिल्लाको जनजीवन प्रभावित भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट