टाटासुमो दुर्घटनामा एक यात्रुको मृत्यु

२२ असार २०७१, आईतवार १७:४८ मा प्रकाशित

काठमाडौं, २२ असार । मकवानपुर जिल्लाको कुलेखानीमा यात्रु बोकेको टाटासुमो जिप दुर्घटना भएको छ ।

यात्रु बोकेर गन्तव्य तर्फ जाँदै गरेको टाटासुमो आज दिउँसो कुलेखानी गाविस वडा नम्बर ६ मा दुर्घटना भएको हो । दुर्घटनामा एक जना यात्रुको मृत्यु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

जिप सडकबाट करिव ८० मिटर तल खसेको छ । दुर्घटनामा दश यात्रु घाइते भएका छन् । समयमा पुगेको नेपाली सेनाले घाइतेको उद्दार गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ