माओवादी अध्यक्ष प्रचण्ड र मधेसी सभासद तथा नेतासँग छलफल

५ जेष्ठ २०६९, शुक्रबार १२:०६ मा प्रकाशित

काठमाडौ, ५ जेठ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले आज आफ्नो पार्टीमा मधेसबाट सहभागी सभासद, केन्द्रीय सदस्यहरुसँग विहान छलफल गर्नु भएको छ । प्रचण्ड निवास बालुवाटारमा भएको छलफलमा मधेसी केन्द्रीत सभासद तथा केन्द्रीय सदस्यहरुले प्रमुख तीनबीच भएको राज्यपुनर्संरचना बारेको सहमति र वास्तविकताको बारेमा जिज्ञासा राखेका थिए । जवाफमा माओवादी अध्यक्ष प्रचण्डले सञ्चार माध्यमा चर्चा भएजस्तो ११ प्रदेशनै बनाउने सहमति नभएको र यसबारेमा के गर्ने भन्ने बारेमा दलहरुसँग कुराकानी भइरहेको बताउनु भएको माओवादी केन्द्रीय सदस्य रामरिजन यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी