संविधानसभाको बैठक आज पनि

५ जेष्ठ २०६९, शुक्रबार ०९:०६ मा प्रकाशित

काठमाडौ, ५ जेठ । पटकपटक स्थगित हुँदै आएको संविधानसभाको बैठक आज पनि बोलाइएको छ । साँझ ५ बजेपछि संविधानसभाको बैठक बोलाइएको भए पनि आज पनि बैठक चल्ने वा नचल्ने कुनै टुङ्गो छैन । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले व्यवस्थापिका–संसद्को हिजोको भएको बैठकमा संविधानसभाको बैठक आजसम्मको लागि स्थगित भएको जानकारी दिनुभएको थियो । यसअघि वैशाख ११, १४, १७, १९, २१, २२, २६, २७, २८ र ३० गते तथा जेठ १, २ र ३ गते पनि सूचना टाँस गरेर संविधानसभाको बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ