ब्राहमण क्षेत्रीको अनिश्चितकालीन नेपाल बन्द फिर्ता

५ जेष्ठ २०६९, शुक्रबार ०१:२९ मा प्रकाशित

काठमाडौ, ४ जेठ । ब्राहमण, क्षेत्री, दशनामी र ठकुरी समाजले संयूक्त रुपमा आजबाट सुरु गरेको अनिश्चितकालिन नेपाल बन्द र आमहडताल तीन बुदे सहमति सँगै फिर्ता लिएको छ । सरकारी बार्ता टोली र संघर्ष समितिको वार्ता टोली वीच भएको बार्तामा ब्राहमण, क्षेत्री, दशनामी र ठकुरीलाई आदिवासिमा सुचिकृत गर्ने तीन बुदे सहमति भएपछि आन्दोलन फिर्ता भएको हो । बार्तामा समितिका पक्राउ परेका कार्यकर्ताको रिहाई, घाईतेको उपचार, ब्रहमण क्षेत्र, दशनामी, ठकुरी र दलितलाई अन्य समूदायको सूचिबाट हटाउने सहमति भएको छ । उनीहरुले जातीय सदभाव र अखण्डताकोलागी भन्दै बन्दको आब्हान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

रुपन्देही । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र,