काठमाडौ, ४ जेठ । ब्राहमण, क्षेत्री, दशनामी र ठकुरी समाजले संयूक्त रुपमा आजबाट सुरु गरेको अनिश्चितकालिन नेपाल बन्द र आमहडताल तीन बुदे सहमति सँगै फिर्ता लिएको छ । सरकारी बार्ता टोली र संघर्ष समितिको वार्ता टोली वीच भएको बार्तामा ब्राहमण, क्षेत्री, दशनामी र ठकुरीलाई आदिवासिमा सुचिकृत गर्ने तीन बुदे सहमति भएपछि आन्दोलन फिर्ता भएको हो । बार्तामा समितिका पक्राउ परेका कार्यकर्ताको रिहाई, घाईतेको उपचार, ब्रहमण क्षेत्र, दशनामी, ठकुरी र दलितलाई अन्य समूदायको सूचिबाट हटाउने सहमति भएको छ । उनीहरुले जातीय सदभाव र अखण्डताकोलागी भन्दै बन्दको आब्हान गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर
केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी
म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार