
नपुग्दो के छ र न भा पो होत !!
नबोला काँ होर न गा पो होत !!
ढाटेको भन्न नि मिलेन हेर !
नदेको काँ होर न खा पो होत !!
नभन नभेटी भुलेर गयो !
नखोज्या काँ होर न पा पो होत !!
उर्लदो बैसमा डढेलो लाउन !
नदेको काँ होर न ला पो होत !!
सानै छे सम्झेमा हुनेछौ गलत् !
बेला न भा होर न दा पो होत !!
कल्लेरि-९,धादिङ
हाल दोहा,कतार
प्रतिक्रिया
सम्बन्धित खवर
नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल
गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद
वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको
काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो