एमालेको सम्मेलन बाहिर कार्यकर्ताको प्रदर्शन

१९ असार २०७१, बिहीबार १५:५८ मा प्रकाशित

काठमाडौं, १९ असार । उदघाटनसत्रमा प्रवेश नपाएपछि एमालेका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
भृकुटीमण्डपमा जारी उदघाटन सत्रमा प्रवेश नदिएपछि आक्रोशित कार्यकर्ताले नेतृत्वबिरुद्ध नारावाजी गरे । उनीहरुले अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष समेत रहेका गृहमन्त्री बामदेव गौतमबिरुद्ध नारावाजी गरेका हुन् ।
उदघाटनसत्र भित्र प्रवेश गर्न खोज्ने कार्यकर्तालाई प्रहरी र स्वयंसेवकले रोकका थिए । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको थियो ।
आफूहरुलाई रोकपछि आक्रोशित कार्यकर्ताले स्वागतका लागि निर्माण गरिएका अधिकांश द्धार भत्काइ दिएका छन् । उनीहरुले भत्काएका स्वागतद्धारमा आगो समेत लगाएका थिए । मुख्यद्धार मात्रै उनीहरुले केही गराएका छ्रैनन् ।
यसैबीच, एमालेको उदघाटनसत्र अध्यक्ष झलनाथ खनालले उदघाटन गरेका छन् । कार्यक्रममा शुभकामना दिने क्रम चलिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो