प्रधानमन्त्रीको पहिलो दिनको रेडियो थेरापी

१९ असार २०७१, बिहीबार ०८:०४ मा प्रकाशित

काठमाडौं, १९ असार । प्रधानमन्त्री सुशील कोइरालालको पहिलो दिनको रेडियो थेरापी (विकिरण उपचार) सम्पन्न भएको छ ।

कोइरालाले नेपाली समय अनुसार बधुबार राति अमेरिकामा रेडियो थेरापी गरेका हुन् । सहयोगी मृदुला कोइरालाकाअनुसार प्रधानमन्त्री कोइरालाले थेरापीमार्फत क्यान्सर रोगको उपचार सुरु गरेका हुन् ।

फोक्सोमा दाग देखिएपछि परीक्षणका क्रममा कोइराललाई क्यान्सर भएको पत्ता लागेको थियो । शल्यक्रीयाबाट उपचार गराउन समस्या पर्ने भएको भन्दै उनलाई रेडियो थेरापीमार्फत उपचार गरिएको हो ।

प्रधानमन्त्री कोइरालाको पाँच दिनसम्म लगातार रेडियो थेरापी मार्फत उपचार हुने छ । उनलाई अब चार दिन थेरापी गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री

सिजन मिडियाद्वारा आयोजना गरेको ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की विजेता ललितपुरकी रश्मि शाक्य हुनुभएको छ

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा