अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब – २०१२ आयोजक समितिको सुचना

४ जेष्ठ २०६९, बिहीबार १८:२३ मा प्रकाशित

अन्तिम समयमा हाम्रो कविता महोत्सब बारे जानकारी माग्ने र कविताहरु पठाई सहभागी हुन् चाहने कविहरुको भावनालाई कदर गर्दै महोत्सबको लागि कविता संकलन गर्ने दिन अरु पाँच दिन थप्ने निधो भएको छ । यस अनुसार अब मे महिनाको २० तारिख मध्यरात सम्म आएका कविताहरुलाई प्रतियोगितामा सामेल गर्न सकिने छ अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब – २०१२ आयोजक समितिको सुचना

अन्तिम समयमा हाम्रो कविता महोत्सब बारे जानकारी माग्ने र कविताहरु पठाई सहभागी हुन् चाहने कविहरुको भावनालाई कदर गर्दै महोत्सबको लागि कविता संकलन गर्ने दिन अरु पाँच दिन थप्ने निधो भएको छ / यस अनुसार अब मे महिनाको २० तारिख मध्यरात सम्म आएका कविताहरुलाई प्रतियोगितामा सामेल गर्न सकिने छ ।
प्रतियोगिताको नाम :- अन्तर राष्ट्रिय नेपाली कविता महोत्सब – २०१२
प्रतियोगिता हुने स्थल :- डालास, टेक्सास
प्रतियोगिता हुने मिति :- ३० जुन २०१२
प्रतियोगिताको लागि कविता बुझाउनु पर्ने अन्तिम मिति :- २० मे २०१२

कविता महोत्सब – २०१२ को आयोजक समिति र सम्पर्क ठेगाना

संयोजक – सुन्दर जोशी [email protected],
उप संयोजक – निलम कार्की ‘निहारिका’ [email protected]
बोस्टन, संयोजक – गोबर्धन पुजा [email protected]
क्यालीफोर्निया, संयोजक – ध्रुब थापा [email protected]
डालास, संयोजक – बासु शर्मा [email protected]
फ्लोरिडा, संयोजक – प्रजेश न्यौपाने [email protected]
न्यु योर्क, संयोजक – गीता पन्थ – [email protected]
क्यानाडा संयोजक – ऋषि बस्ताकोटी [email protected]
नेपाल संयोजक – विश्वबिमोहन श्रेष्ठ [email protected]
भारत संयोजक – मनप्रसाद सुब्बा [email protected]
दक्छिन यसिया संयोजक – टंक सुब्बा [email protected]
मध्यपूर्व संयोजक – दिप्स शाह [email protected]
अस्ट्रेलिया संयोजक – भीमसेन सापकोटा [email protected]
बर्मा, संयोजक – कृसु छेत्री [email protected]
आसाम, संयोजक – टेक नारायण उपाध्याय [email protected]
युरोप संयोजक – मुकेश राई [email protected]

यस अन्तर राष्ट्रिय नेपाली कविता महोत्सबमा प्रथम, दोश्रो, र तेश्रो पुरस्कार तल उल्लेख गरिए अनुसार रहेको छ ।

प्रथम परस्कार हेम सरिता पाठक भानुभक्त काब्य पुरस्कार एक हजार यू एस डलर र प्रमाण पत्र
दोश्रो पुरस्कार शर्मा मुडभरी मोतीराम काब्य पुरस्कार तिन सय यू यस डलर र प्रमाण पत्र
तेस्रो पुरस्कार बसुन्न्धरा गणेश रोक्का देबकोटा काब्य पुरस्कार दुइ सय यू एस डलर र प्रमाण पत्र

प्रतियोगितामा आफ्नो रचना पठाउन चाहनु हुने कबिहरुले पालना गर्नु पर्ने सर्तहरु निम्न रहेका छन्
१. कबिहरुले आफ्नो कविता आफ्नो छ्यत्रको संयोजकको ठेगानामा इ-मेल मार्फत पठाउनु पर्ने छ। आफ्नो छ्यत्रको छ्यत्रिय संयोजक नभएको अवस्थामा विश्वको कुनै पनि भूभागमा रहनु भएको कबिहरुले आफ्नो कविता सिधै केन्द्रीय संयोजक र उप संयोजकको इ-मेल ठेगानामा पठाउन सक्नु हुने छ ।
२. आफ्नो स्वेछ्याले केन्द्रको इ-मेल लाइ प्रतिलिपि पठाउन भने जो सुकैले जुनसुकै छ्यत्रबाट पनि सक्नु हुनेछ । हरेक कविताहरुले सम्बन्धित छेत्रकै प्रारम्भिक चरणको छनौट प्रक्रियामा जानु पर्ने छ।
३. कविताको शब्द सिमा अधिकतम २०० तोकिएको छ / त्यो भन्दा बढी शब्दका कविता पहिलो चरणमै स्वत अस्वीकृत हुनेछन ।
४. कबितामा कुनै पनि प्रकारको गाली गलौज छ भने, साप्रदायिक भावनालाई प्रोत्साहित गर्ने बिचारहरु र अस्लिल शब्दहरुको प्रयोग भएको छ भने त्यस्ता कविताहरु पहिलो चरणमै स्वत अस्वीकृत हुनेछन ।
५. कविताको बिषय बस्तु, कविताको स्वरूप ( गध्य या छन्द ) को बारेमा कबि हरुलाई स्वतन्त्र छाडिएको छ ।
६. अंग्रेजी र नेपाल अधिराज्य भित्र बोलिने कुनै पनि जनजातिको भाषामा लेखिएको कविताले पनि प्रतियोगितामा प्रवेश पाउने छन तर त्यस्ता कविताको नेपाली रुपान्तर पनि साथमा संलग्न हुनु पर्ने छ /

७. कविताहरु प्रिती फोन्टमा मात्र पठाउनु पर्ने छ

८. कविता नितान्त नयाँ र मौलिक हुनु पर्ने छ र कविले आफ्नो रचना संग आफ्नो छोटो परिचय र ठेगाना सहित पासपोर्ट साइजको फोटो पनि पठाउनु पर्ने छ ।

९. प्रतियोगिताको लागि प्राप्त कविता कुनै पनि साहित्यिक संजालहरुमा सम्प्रेषण भएको पाइएमा स्वत अस्वीकृत हुनेछन ।

१०. प्रतियोगिताको लागि प्राप्त कवितामा अरु कसैको कविताको केहि अंस या पुरा नक्कल भएको पाइएमा स्वत अस्वीकृत हुनेछन ।
प्रतियोगिताको नाम :- अन्तर राष्ट्रिय नेपाली कविता महोत्सब – २०१२
प्रतियोगिता हुने स्थल :- डालास, टेक्सास
प्रतियोगिता हुने मिति :- ३० जुन २०१२
प्रतियोगिताको लागि कविता बुझाउनु पर्ने अन्तिम मिति :- २० मे २०१२

कविता महोत्सब – २०१२ को आयोजक समिति र सम्पर्क ठेगाना

संयोजक – सुन्दर जोशी [email protected],
उप संयोजक – निलम कार्की ‘निहारिका’ [email protected]
बोस्टन, संयोजक – गोबर्धन पुजा [email protected]
क्यालीफोर्निया, संयोजक – ध्रुब थापा [email protected]
डालास, संयोजक – बासु शर्मा [email protected]
फ्लोरिडा, संयोजक – प्रजेश न्यौपाने [email protected]
न्यु योर्क, संयोजक – गीता पन्थ – [email protected]
क्यानाडा संयोजक – ऋषि बस्ताकोटी [email protected]
नेपाल संयोजक – विश्वबिमोहन श्रेष्ठ [email protected]
भारत संयोजक – मनप्रसाद सुब्बा [email protected]
दक्छिन यसिया संयोजक – टंक सुब्बा [email protected]
मध्यपूर्व संयोजक – दिप्स शाह [email protected]
अस्ट्रेलिया संयोजक – भीमसेन सापकोटा [email protected]
बर्मा, संयोजक – कृसु छेत्री [email protected]
आसाम, संयोजक – टेक नारायण उपाध्याय [email protected]
युरोप संयोजक – मुकेश राई [email protected]

यस अन्तर राष्ट्रिय नेपाली कविता महोत्सबमा प्रथम, दोश्रो, र तेश्रो पुरस्कार तल उल्लेख गरिए अनुसार रहेको छ ।

प्रथम परस्कार हेम सरिता पाठक भानुभक्त काब्य पुरस्कार एक हजार यू एस डलर र प्रमाण पत्र
दोश्रो पुरस्कार शर्मा मुडभरी मोतीराम काब्य पुरस्कार तिन सय यू यस डलर र प्रमाण पत्र
तेस्रो पुरस्कार बसुन्न्धरा गणेश रोक्का देबकोटा काब्य पुरस्कार दुइ सय यू एस डलर र प्रमाण पत्र

प्रतियोगितामा आफ्नो रचना पठाउन चाहनु हुने कबिहरुले पालना गर्नु पर्ने सर्तहरु निम्न रहेका छन्
१. कबिहरुले आफ्नो कविता आफ्नो छ्यत्रको संयोजकको ठेगानामा इ-मेल मार्फत पठाउनु पर्ने छ । आफ्नो छ्यत्रको छ्यत्रिय संयोजक नभएको अवस्थामा विश्वको कुनै पनि भूभागमा रहनु भएको कबिहरुले आफ्नो कविता सिधै केन्द्रीय संयोजक र उप संयोजकको इ-मेल ठेगानामा पठाउन सक्नु हुने छ ।
२. आफ्नो स्वेछ्याले केन्द्रको इ-मेल लाइ प्रतिलिपि पठाउन भने जो सुकैले जुनसुकै छ्यत्रबाट पनि सक्नु हुनेछ । हरेक कविताहरुले सम्बन्धित छेत्रकै प्रारम्भिक चरणको छनौट प्रक्रियामा जानु पर्ने छ ।
३. कविताको शब्द सिमा अधिकतम २०० तोकिएको छ / त्यो भन्दा बढी शब्दका कविता पहिलो चरणमै स्वत अस्वीकृत हुनेछन ।
४. कबितामा कुनै पनि प्रकारको गाली गलौज छ भने, साप्रदायिक भावनालाई प्रोत्साहित गर्ने बिचारहरु र अस्लिल शब्दहरुको प्रयोग भएको छ भने त्यस्ता कविताहरु पहिलो चरणमै स्वत अस्वीकृत हुनेछन ।
५. कविताको बिषय बस्तु, कविताको स्वरूप ( गध्य या छन्द ) को बारेमा कबि हरुलाई स्वतन्त्र छाडिएको छ ।
६. अंग्रेजी र नेपाल अधिराज्य भित्र बोलिने कुनै पनि जनजातिको भाषामा लेखिएको कविताले पनि प्रतियोगितामा प्रवेश पाउने छन तर त्यस्ता कविताको नेपाली रुपान्तर पनि साथमा संलग्न हुनु पर्ने छ ।

७. कविताहरु प्रिती फोन्टमा मात्र पठाउनु पर्ने छ ।

८. कविता नितान्त नयाँ र मौलिक हुनु पर्ने छ र कविले आफ्नो रचना संग आफ्नो छोटो परिचय र ठेगाना सहित पासपोर्ट साइजको फोटो पनि पठाउनु पर्ने छ ।

९. प्रतियोगिताको लागि प्राप्त कविता कुनै पनि साहित्यिक संजालहरुमा सम्प्रेषण भएको पाइएमा स्वत अस्वीकृत हुनेछन ।

१०. प्रतियोगिताको लागि प्राप्त कवितामा अरु कसैको कविताको केहि अंस या पुरा नक्कल भएको पाइएमा स्वत अस्वीकृत हुनेछन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा