नेपाली सेनाका सहायक रथी दमन घले सेवानिबृत्त

४ जेष्ठ २०६९, बिहीबार १६:४९ मा प्रकाशित

काठमाडौ, ४ जेठ । प्रधानमन्त्री डा बाबुराम भट्टराई र प्रधानसेनापति छत्रमान गुरुङको दवावका बाबजुद पनि नेपाली सेनाका सहायक रथी दमन घलेको पदावधी नथपिएपछि उनी आजबाट सेवा निबृत्त भएका छन् ।
माओवादीले उनको पदावदी थपेर रथीमा बढुवा गर्न दवाव दिए पनि अन्य दलले नमानेका कारण उनी सेवा निबृत्त हुनु परेको हो । उनी आज साझबाट सेवा निबृत्त भएका छन् ।
प्रधानसेनापति गुरुङका आफ्न्त घलेलाई रथी बनाएर समायोजन पछि बन्ने महानिर्देशनालयको जिम्मेवारी दिने तयारी भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान

विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१

चितवन । चितवनकाे भरतपुर महानगर पालिका ५ कैलाश नगरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ट्याक्टर चालककोमृत्यु भएको छ । आज