मन्त्रालय बाडफाडमा सहमति नबन्दा मन्त्रीहरु बेरोजगार

४ जेष्ठ २०६९, बिहीबार १३:२९ मा प्रकाशित

काठमाडौ, ४ जेठ । प्रमुख तीन दल वीच मन्त्रालय बाडफाडको विषयमा भएको छलफल विनानिष्कर्स टुङगिएको छ । प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय सहमतिको रुप लिएपछि आज बिहान मन्त्रीहरुको कामको जिम्मेवारीको बारेमा सत्ता गठबन्धन दलहरुबीच कुराकानी भएको बताइएको छ ।
दलहरुवीच सहमति हुन नसक्दा माओवादी, काग्रेस र एमालेका तर्फबाट मन्त्री नियूक्त भएका मन्त्रीहरु जिम्मेवार विहीन बनेका छन् ।
माओवादीका तर्फबाट उपप्रधानमन्त्रीमा नारायणकाजी श्रेष्ठ, काग्रेसका कृष्णप्रसाद सिटौला र एमालेका ईश्वर पोख्रेलसहितका १० जना मन्त्रीहरु जिम्मेवार विहीन बनेका छन । मोर्चाका मन्त्रीहरुले भने पुरानै जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

रुपन्देही । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र,