चट्याङबाट तीन गम्भीर घाइते

१५ असार २०७१, आईतवार १७:४८ मा प्रकाशित

कलैया, १५ असार । वर्षासँगसँगै खसेको चट्याङबाट बारा प्रस्टोका–९ बेलहीया गाउँका तीन व्यक्ति गम्भीर घाइते भएका छन् ।
खेतमा रोपाइँ गरिरहेको अवस्थामा अचानक चट्याङ खसेर ५० वर्षीया तिलसरी देवी, ५४ वर्षीया चनर देवी र २० वर्षीय सुरेश साह गम्भीर घाइते भएका हुन् ।
आज विहान परेको चट्याङ् लागेर उनीहरू घाइते भएका हुन् । घाइतेको वीरगन्ज अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।