किम पछाडीबाट संसारकै सबैभन्दा सेक्सी

४ जेष्ठ २०६९, बिहीबार ११:५६ मा प्रकाशित

विश्व सुन्दरी, ब्रम्हाण्ड सुन्दरी, नितम्ब सुन्दरीका बारेमा त सबैले थाहाँ पाएकै हो । सुन्दर कर्मी फिगर अर्थात सुन्दर अनुहार, सुडौल छाती, बारुले कम्मरका आधारमा हलिउड हिरोईन मोडल गायिकालाई र्याङकिङ गर्ने प्रचलन पनि पुरानै हो । पछिल्लो समय अगाडिबाट मात्र नभएर पछाबडी अर्थात ढाडतिरबाट समेत सेक्सी देखिने सेलिव्रिटिलाई र्याङकिङ गर्न थालिएको छ । हालैमात्र जु म्यागिजिनले उसका दुई हजार पाठकमाझ यस्तै एक मत सर्वेक्षण गरेको छ । सो सर्वेक्षणमा किम कार्दासियन एक नम्बररमा परेकी छिन । रिहाना दोस्रो, जिना मलिन्स तेस्रो, पिक्सी लट चौथो र क्याटलिन विन्टर्स पाचौ नम्बरमा परेकी छिन । सर्वेक्षणअनुसार तयार पारिएको सूचिमा धेरै मोडल परेका छन् भने केही गायिका परेका छन् । आश्चर्यजनक रुपमा हिरोईन भने नगन्य मात्रामा परेका छन् । हिरोईन क्क्रार्लेट योहान्सन छौटौ नम्बरमा परिन । साकिरा एघारौ, जेसिका बेल बाह्रौ र बोयान्स नोवल्स पन्द्रौ नम्बरमा परे । लाभलाग्दो फिगरकी जालो (जेनिफर लोपेज) बाईसौ र डचेस अफ क्याम्ब्रिजकी चर्चित बहिनी पिपा मिडलटन छत्तिसौ नम्बरमा परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक