मुस्ताङमा पहिरोमा परेर ४ जनाको मृत्यु

४ जेष्ठ २०६९, बिहीबार ०९:०२ मा प्रकाशित

काठमाडौ, ४ जेठ । मुस्ताङमा पहिरोमा परेर ४ जनाको मृत्यु भएको छ । सडकको ट्रयाक खन्न प्रयोग भएको डोजर माथि पहिरो झर्दा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ  । छुसाङ गाविसको वडा नं. ७ चैलेमा बाटो खन्ने क्रममा आएको पहिरोमा परी २ चालकसहित ४ जनाको  मृत्यु भएको हो ।  घटनाको बारेमा अनुसन्धान भइरहेको पनि प्रहरीको भनाइ छ । मृतकहरुको सनाखतका लागि  शव सदरमुकाम ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।