संविधानसभाको बैठक आज पनि, तर बस्ने नबस्ने अन्यौल यथावत

४ जेष्ठ २०६९, बिहीबार ०८:५९ मा प्रकाशित

काठमाडौ, ४ जेठ । भावी संविधानका विवादित विषयमा सहमतिको प्रक्रिया सुरु गर्न संविधानसभाको बैठक आज पनि बोलाइएको छ । तर उपसमितिमा कुनै सहमति भइनसकेका कारण आजको बैठक पनि अनिश्चित बनेको छ । आज दिउँसो बस्ने उपसमितिको बैठकमा कार्यदलले तयार पारेको सहमतिको मस्यौदामा सहमति भएमा भने संविधानसभाको बैठक बस्ने सम्भावना बढ्नेछ । दिउँसो १ बजे उपसमितिमा ठोस सहमति भए लगत्तै संवैधानिक समितिको बैठक बसेर कार्यदलले तयार पारेको मस्यौदालाई अनुमोदन गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

रुपन्देही । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र,