चार बुँदे सहमतिपछि २० दिनदेखिको सुदुरपश्चिमको आन्दोलन स्थगित

३ जेष्ठ २०६९, बुधबार २०:३३ मा प्रकाशित

काठमाडौ, ३ जेठ । सरकारसँग चार बुँदे सहमति भएपछि आज २० औ दिनबाट अखण्ड सुदुरपश्चिमको आन्दोलन स्थगित भएको छ ।
आन्दोलनकारीको वार्ता टोली र सरकारी बार्ता टोलीवीच आज भएको बार्तामा आन्दोलन स्थगित गर्ने सहमति भएको हो । बार्तामा शिर्ष नेताहरुले हालै सुदुरपश्चिमका जनताहरुको भावना अनुसार संघ निर्माण गर्ने र आवश्यक परे जनमत संकलन गर्ने प्रतिबद्धतासहितको विज्ञप्ति अनुसार गर्ने सहमति भएको छ । त्यसैगरी आन्दोलनको क्रममा घाईते भएकालाई उपचार र क्षती भएका भौतिक सम्पतिको क्षतीपूर्ति दिने , शान्ति र सदभाव कायम राख्न कदम चाल्ने सहितको सहमति भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ