सद्दामलाई फाँसीको सजाए सुनाउने न्यायाधीशको हत्या

११ असार २०७१, बुधबार ०८:०२ मा प्रकाशित

बगाद, ११ असार । इराकमा आइएसआइएसका आतंकवादीले सद्दाम हुसेनलाई फाँसीको सजाई सुनाउने न्यायाधीशलाई हत्या गरेका छन् ।
अमेरिकी संचारमाध्यम फक्स न्यूजका अनुसार आतकंवादीहरूले न्यायाधीश रउफ अब्दुल्ला रहमानलाई अपहरण गरी हत्या गरेका हुन् । उनको हत्याका विषयमा इराकी सरकारले केही बताएको छैन ।
इराकका पूर्व तनाशाह सद्दामका साथी इब्राहिम अल दौरीले आफ्नो फेसबुक मार्फत ति न्यायाधीशको हत्या भएको दाबी गरेका छन् ।
जोर्डनका एक संसदले पनि न्यायाधीशको हत्या भएको दावी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

हङकङ । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको

यंगुन । म्यान्मारमा हिजो बुधवार सैनिक कू विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु भएको छ । घटनालाई संयुक्त राष्ट्रसंघले सेनाले

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

मस्को । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त