सर्पदंशको औषधि नहुँदा नेपालगन्ज जानुपर्ने बाध्यता

९ असार २०७१, सोमबार १३:०५ मा प्रकाशित

जाजरकोट, ९ असार । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटमा सर्पदंशको औषधि नहुँदा समस्या देखिएको छ ।
बर्खायाम सुरु भएसँगै जाजरकोटमा सर्पले टोक्ने भए पनि जिल्ला स्वास्थ्य कार्यालयमा सर्पदंशको औषधि नहुँदा दुई दिन लगाएर नेपालगन्ज जार्नुपर्ने बाध्यता भएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा सर्पदंशका बिरामी आए पनि औषधि छैन नेपालगन्ज जानुहोला भनेर जिल्ला स्वास्थ्य कार्यालयले फर्काउने गरेको छ ।
हप्तामा तीनजना जति सर्पदंशका बिरामी आउने गरेको जिल्ला स्वास्थ्य कार्यालयमा औषधि नहुँदा हजारौँ रुपियाँ तिरेर नेपालगन्ज जानुको विकल्प नभएको पीडितले गुनासो गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ