संविधानसभाको बैठक आज पनि स्थगित

३ जेष्ठ २०६९, बुधबार १७:४१ मा प्रकाशित

काठमाडौ, ३ जेठ । आज बस्ने भनिएको संविधान सभाको बैठक स्थगित भएको छ । संवैधानिक समितिअन्तर्गतको विवाद समाधान उपसमितिले सहमतिका विषयलाई अन्तिम रुप दिने काम बाँकी रहेकोले आजको  बैठक सूचना टाँस गरी स्थगित गरिएको हो । भोलि साँझ ५ बजे बस्ने गरी आजको बैठक स्थगित गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै