विद्यालय व्यवस्थापन समिति गठनमा विवाद हुँदा अनिश्चितकालीन कफ्र्यू

३ जेष्ठ २०६९, बुधबार १५:१२ मा प्रकाशित

हुम्ला, ३ जेठ । जेठ ३१ गतेबाट हुम्लाको सदरमुकाम सिमीकोटमा रहेको मानसरोबर नमुना उच्च माविको विद्यालय व्यवस्थापन समिति गठन गर्ने विवादलाई लिएर गाउले गाउलेबीच झडप भएपछि स्थानीय प्रशासनले कफ्र्यु लगाएको छ । क्रममा ३ दिनसम्म सहमति हुन नसक्दा हिजो मतदान भएपनि मतदानलाई नमानेर हिजो साँझदेखि भएको झडपलाई साम्य पार्ने क्रममा स्थानीय प्रसासनले १२ बजेदेखि कफ्र्यू लगाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजार दरले अक्सिजनका सिलिण्डर भरेर तयारी व्यवस्थापन

काठमाडौं । स्वास्थ्य मन्त्रालयले असोज मध्येदेखि कोरोना महामारीको तेस्रो लहर आउन सक्ने जनाएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा

काठमाडौँ । सत्ता समीकरणका दौरानमा दुई समूहमा विभाजन भएको जनता समाजवादी पार्टी (जसपा) ले आज निर्वाचन आयोगबाट आधिकारिकता पाउँदैछ ।