लेडी गागाको इंडोनेशियाको शो स्थगित

३ जेष्ठ २०६९, बुधबार १२:३१ मा प्रकाशित

ईस्लामिक संगठनको विरोधको कारण स्थानीय प्रहरीले पप गायिका लेडी गागाको ईण्डोनेशियामा हुने तय भएको कन्सर्ट स्थगित भएको छ ।
ईस्लामिक संगठनहरुले गागाको कारण मुस्लिम संस्कृतिमा खतरा हुने दावी गरेका छन । विरोधीहरुले भने छन कि उनीहरुलाई लेडी गागाको उत्तेजक बेशभुषा र हाउभाउ गैर ईस्लामिक भएको कारण आफूहरुलाई मन नपरेको हा । टीवी च्यानल अल अरेवियाले एक पुलिस अधिकारीलाई उद्यृत गर्दै भनेको छ –प्रहरीलाई कार्यक्रमको परिणामको भय छ । खासगरी उनको वेशभुषासँग ।
गागाको जुन ३ मा हुने शोको सबै टिक मात्र दुई घण्टामा विक्री भएको थियो । ईण्डोनेसियामा ईस्लामिक आचार विचारमा नजर राख्ने संस्था उलेमा परिषद का प्रमुख चोलिल रिदवान ले भने–मैले गागाको कार्यक्रम हेरेको छैन । तर उनको अस्लिल हर्कतको विषयमा सुनेको छु ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक