धनकुटालाई प्रादेशिक राजधानी वनाउँन माग गर्दै धनकुटा बन्द

३ जेष्ठ २०६९, बुधबार ०९:०१ मा प्रकाशित


धनकुटा, ३ जेठ । धनकुटालाई प्रादेशिक राजधानी बनाउँन माग गर्नेहरुले आज धनकुटा बन्द गरेका छन् ।  धनकुटालाई प्रादेशिक राज्य नबनाएसम्म दवावमुलक आन्दोलन जारी स्थानिय विजय सन्तोषी राईले बताउनुभयो । बन्दका कारण कोशी राजमार्गमा आज बिहानैबाट यातायातका साधनहरु ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ । यसैबीच प्रादेशिक राज्यको राजधानी धनकुटा बनाउँनु पर्ने माग गर्दै आज पनि धनकुटामा महिलाहरुको नेतृत्वमा नाराजुलुस प्रर्दशन गरिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको