आज तेस्रो दिन पनि तराई बन्द जारी

३ जेष्ठ २०६९, बुधबार ०८:५६ मा प्रकाशित

 लागि दवाव स्वरुप सङ्घीय पक्षधर संयुक्त सघर्ष समितिले बन्दको आह्वान गरेको हो । बन्दका कारण यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् भने व्यापार व्यवसाय पनि ठप्प छ । दाङको भालुवाङ्गमा ४५ वटा वसका सैयौं यात्रुहरु अलपत्र परेका छन् । यसैबीच बन्दको अवज्ञा गरेको भन्दै गएराति देउखुरीमा एउटा मोटरसाईकलमा आगजनी भएको छ भने अर्को एक  मोटरसाईकल तोडफोड गरिएको छ । सिसहनिया–४ पिपरीमा भे ३ प ५३४४ नम्वरको मोटरसाईकलमा बन्द कर्ताहरुले आगजनी गरेका ईलाका प्रहरी कार्यालय भालुवाङ्गले जनाएको छ । मोटरसाईलक आगजनी गर्ने क्रममा प्रहरी र बन्दकर्ताबीच केहीवेर धडपकड चलेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।