दाहालद्वारा कोइरालाको स्वास्थ्य स्थितिबारे जानकारी

३० जेष्ठ २०७१, शुक्रबार १२:५७ मा प्रकाशित

काठमाडौं, ३० जेठ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।
अध्यक्ष दाहालले आज प्रधानमन्त्री निवास बालुवाटारमा कोइरालालाई भेटी उनको स्वास्थ्य स्थितिबारे जानकारी लिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
केही दिन अघिमात्र स्वास्थ्य जाँचका क्रममा प्रधानमन्त्री कोइरालाको फोक्सोमा दाग देखिएको थियो । उनलाई थप उपचारका लागि चिकित्सकको सल्लाहअनुसार असार ३ गते अमेरिका जाने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च