बाँकेमा एक वर्षमा पन्ध्र एड्स सङक्रमितको मृत्यु

२९ जेष्ठ २०७१, बिहीबार ११:३३ मा प्रकाशित

बाँके, २९ जेठ । बाँके जिल्लामा एक वर्षयता १५ जना एड्स सङक्रमितको मृत्यु भएको छ । आर्थिक वर्ष ०७० र ०७१ को पुस मसान्तसम्ममा सङ्क्रमितमध्ये १५ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

सोही अवधिमा जिल्लाभरि ४२ जना एड्स सङ्क्रमित भेटिएको जनस्वास्थ्यका फोकल पर्सन रामबहादुर चन्दले बताए । दुई हजार ५०० भन्दा बढीले जाँच गराएकामा ४२ जनामा सङ्क्रमण पाइएको छ । हालसम्म बाँकेमा ५८५ एड्स सङ्क्रमित भेटिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले