मन्त्रिपरिषद्को बैठक जारी

२ जेष्ठ २०६९, मंगलवार ०८:४४ मा प्रकाशित

काठमाडौ, २ जेठ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा संसदको अधिवेशन आह्वानका विषयमा छलफल भइरहेको बुझिएको छ । संविधानको धारा ७० संसोधन गरेर प्रक्रिया छोट्याउन संसद सचिवालयमा विधेयक दर्ता भए पनि संसद अधिवेशन सरकारले बोलाएको छैन । बैठकमा मन्त्रिहरुको जिम्मेवारी बाँडफाँडका विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ । देशभरी भइरहेका बन्द, हड्तालका विषयमा पनि छलफल सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।