संविधानसभाको बैठक आज पनि अन्यौलमा

२ जेष्ठ २०६९, मंगलवार ०८:४२ मा प्रकाशित

काठमाडौ, २ जेठ । विवादित विषयलाई टुङ्ग्याउने प्रक्रिया सुरु गर्न संविधानसभाको बैठक आज पनि बोलाइएको छ । दलहरुको सहमतीको प्रयासका कारण पटक पटक स्थगन हुँदै आएको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकको कार्यसूचि अन्यौलमा रहेकाले आजको बैठक पनि स्थगन हुने सम्भावना रहेको संसद सचिवालयले जनाएको छ । दलहरुको विवादका कारण यसअघि ११ पटक संविधानसभाको बैठक स्थगन भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्