बस पल्टिँदा नौ यात्रु घाइते

२७ जेष्ठ २०७१, मंगलवार १८:१० मा प्रकाशित

काठमाडौं, २७ जेठ । मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारको पश्चिमढोका नजिक भद्रकाली–सिंहदरबार सडकमा बस पल्टिँदा दुई बालबालिकासहित नौ यात्रु घाइते भएका छन् ।
काठमाडौंको पुनारो बसपार्कबाट बनेपा–धुलिखेलका लागि छुटेको बा १ ख ६७३९ नम्बरको बस आज पल्टिएको हो । बस विपरीत सडक किनारामा पुगेर पल्टेको थियो ।
घाइतेलाई उपचारका लागि वीर अस्पतालमा पठाइएको घटनास्थलमा उद्धारका लागि खटिनुभएका प्रहरी निरीक्षक लोकबहादुर बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग