गुण्डालाई पार्टीले संरक्षण गर्नुहुँदैनः पाण्डे

२४ जेष्ठ २०७१, शनिबार १३:१६ मा प्रकाशित

काठमाडौं, २४ जेठ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डेले गुण्डालाई टीका लगाएर पार्टी प्रवेश गराउने नेतृत्वभन्दा निस्कलङ्क नेतृत्वलाई पार्टीको नवौँ महाधिवेशनबाट सर्वसम्मत रुपमा चयन गर्नुपर्ने बताएका छन् ।

जोरपाटी गाउँ कमिटीले नवौँ महाधिवेशनका असरमा आज आयोजना गरेको अन्तरक्रियामा नेता पाण्डेले गुण्डालाई प्रश्रय दिएपछि देशको अर्थतन्त्र नै समाप्त हुने बताए । उनले एमालेले अब गुण्डाको संरक्षण गर्न नहुने बताए ।

‘पार्टीका लागि सबै कालमा जबजमात्र पर्याप्त नहुने भएकाले यसलाई परिमार्जन गरेर अगाडि बढ्नुपर्छ,’नेता पाण्डेले भने ।

उनले अबको मुलुकको राजनीतिक लडाइँमा कांग्रेस नै मुख्य प्रतिद्वन्द्वी भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

मोरङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ