संविधानसभाको म्याद नथप्ने प्रधानमन्त्रीको भनाइ

१ जेष्ठ २०६९, सोमबार १७:४३ मा प्रकाशित

काठमाडौ, १ जेठ । प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभाको म्याद एक दिन पनि थप्न नहुने बताउनु भएको छ । अनेरास्ववियु क्रान्तिकारीले काठमाण्डुमा गरेको चियापानमा प्रधानमन्त्री भट्टराईले  जेठ १४ भित्रै संविधान जारी गर्न आफू प्रतिबद्ध रहेको दाबी गर्नुभयो । उहाँले जेठ १४ मा संविधान जारी गर्न सहमतिको विकल्प नखोज्न दलहरुलाई आग्रह पनि गर्नुभयो । प्रधानमन्त्री भट्टराईले जेठ १४ भित्रै नै सरकारको नतृत्व परिवर्तन हुने पनि बताउनुभयो । आफू जुनसुकै बेला पनि नेतृत्व हस्तान्त्रण गर्न तयार रहेको तर त्यसका लागि दलहरुबीचमा सहमति आबश्यक रहेको प्रधानमन्त्रीले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस