
काठमाडौं, २२ जेठ । राष्ट्रपति डा.रामवरण यादवले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री बामदेव गौतमलाई दिएका छन् ।
राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गरेर प्रधानमन्त्री सुशील कोइराला चीन प्रस्थान गरेकाले दैनिक कार्यसञ्चालनका लागि गौतमलाई कार्यबाहकको जिम्मेवारी दिइएको जनाएको छ ।
अन्तरिम संविधान २०६३ अनुसार उपप्रधानमन्त्री गौतमलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो । प्रधानमन्त्री कोइराला आजै चीन प्रस्थान गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक