दलहरु राज्यको संख्यामा सहमति नजिक, अहिले छुट्टाछुट्टै छलफलमा

१ जेष्ठ २०६९, सोमबार १७:४० मा प्रकाशित

मधेसी मोर्चा सहित प्रमुख तीन दल ११ प्रदेश बनाउने विषयमा सहमति नजिक पुगेका छ । संख्यामा सहमति नजिक रहेपनि त्यसको सीमा र नामका विषयमा दलहरुबीच सहमति भएको छैन । नाम पछि तोक्ने, जातिय पहिचानका आधारमा राख्ने वा अरु पहिचानसँग जोड्ने भन्न्ेमा विवाद भएपनि दलहरु छुट्टा छुट्टै छलफलमा छन् । अहिले एकीकृत नेकपा माओवादी स्थायी समितिको बैठक संसदीय दलको कार्यालयमा बसिरहेको छ । स्थायी समितिमा माओवादीका जातिय मोर्चा र राज्यप्रमुखहरुलाई पनि वोलाइएको छ । एमाले स्थायी समितिको बैठक पनि संसदीय दलको कार्यालयमा बसिरहेको छ ।  मधेसी मोर्चा पनि आन्तरिक बैठकमा जुटेको छ भने नेपाली कांग्रेसका उपलब्ध नेताहरुको पनि आन्तरिक बैठक हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल(वीर)को प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमलाई हटाएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा

कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर