ब्रिटनीको मोटो र भद्दा शरीरबाट समर्थक निराश

२२ जेष्ठ २०७१, बिहीबार १०:१६ मा प्रकाशित

लस एञ्जलस । पप गायिका ब्रिटनी स्पेयर्स पछिल्ला केहीदिन यता आफ्नो पहिरनमा निकै ध्यान दिन थालेकी छन् । कुनै उत्सव वा समारोहमा सहभागिता जनाउन उनले पहिरनप्रति ध्यान दिएकी भने होइनन् ।
शरीरको मोटोपन लुकाउन उनले अचेल नयाँ–नयाँ पहिर प्रयोग गर्ने गरेकी हुन् । गायिका ब्रिटनीको वजन १३ किलो बढेको छ । यो वजनले उनी आफैलाई त अप्ठ्यारो भएको छ । उनको शरीरको बनावट पनि बिग्रिएको छ ।
उनी आफ्नो शरीरमा आएको यो परिवर्तन बाहिर भने लुकाउन चहान्छिन् । त्यसैले बिभिन्न खालका अनौठा पहिरन खोजेर अचेल उनले लगाउने गरेकी हुन् । ति पहिरनले उनको शरीरको मोटोपन लुकाएर सौन्दर्यलाई यथावत राख्ने काम गरेको छ ।
मोटोपनका कारण उनको प्रस्तुतिमा पनि केही परिवर्तन आएको छ । शिरदेखि पाउसम्म ढाक्ने खालका लामालामा पहिरनमा उनी देखिने गर्छिन् । उनको प्रस्तुतिमा अहिले पहिलाको जस्तो गल्यामर्स हुन छाडेको समर्थकहरूको भनाइ छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

मुम्बई । भारतीय गीतकार जावेद अख्तरको मानहानीको मुद्दामा मुम्बईको एक अदालतले अभिनेत्री कंगना रौनतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

काठमाडौं । विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा पूर्व मिस नेपाल शृंखला खतिवडाले पढ्ने भएकी छिन् । श्रृंखलाले अमेरिकाको बोस्टनमा रहेको हार्वर्ड

सिजन मिडियाद्वारा आयोजना गरेको ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की विजेता ललितपुरकी रश्मि शाक्य हुनुभएको छ

चितवन । पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै…’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक नरेन्द्र प्यासीको स्वर र