आईपिएलमा आज पनि दुई खेल ,उच्च स्कोर वनाएपनि डेकन हार खाँदै

१ जेष्ठ २०६९, सोमबार ०९:२९ मा प्रकाशित

काठमाडौ, १ जेठ । इन्डियम प्रिमियर लिग क्रिकेटमा आज पनि दुई वटा खेलहरु हुदैछन् । अपरान्ह सवा ४ बजेपछि हुने पहिलो खेलमा तेस्रो स्थानमा रहेको मुम्वई इन्डियन्स र पाँचौ स्थानमा रहेको रोयल च्यालेन्जर्स वैग्लौरबीच प्रतिस्पर्धा हुनेछ । मुम्वईको १३ खेलबाट १६ अंक रहेको छ भने समान खेल खेलेको वैग्लौरको १५ अंक रहेको छ । त्यस्तै आजैराती सवा आठ बजेपछि हुने दोस्रो खेलमा १३ खेलबाट १७ अंक जोडेको कोलकत्ता नाईट राईडर्स र  एक खेल बढी खेलेकोचेन्नेईको १५ अंक रहेको छ । यस अघि गएराती अवेर सकिएको खेलमा किग्स इलेभेन पञ्जावले पुछारमा रहेको डेकन चार्जसलाई ४ विकेटले पराजीत गरेकेथियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

पेरिस । यस वर्षको महिला च्याम्पियन्स लिग फुटबल प्रतियागिताको उपाधि बार्सिलोनाले जितेको छ । स्विडेनको गोथेनवर्गमा गएराति भएको फाईनल खेलमा

ओसासुनालाई हराउँदै एथ्लेटिको मड्रिड स्पेनिस लिग फुटबल ‘ला– लिगा’ को उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा एथ्लेटिकोले ओसासुनालाई

लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्गशकको उपस्थितीमा लण्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं