नेपाली टोली आज स्वदेश फर्कदै

१ जेष्ठ २०६९, सोमबार ०९:२६ मा प्रकाशित

काठमाडौ, १ जेठ । सियाली क्रिकेट परिषद् (एसिसी) को कार्यक्रमअनुसार यही मे ४ देखि १३ सम्म मलेसियामा सञ्चालन भएको एसिसी यु–१६ एलिट कप क्रिकेट प्रतियोगितामा सहभागी नेपाली टोली आज स्वदेश फर्कदैछ । प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल भएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज नेपाल फर्किने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । खेलाडीहरू क्वालालम्पुर–काठमाडौं उडानबाट बिहान ११ बजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थल आइपुग्ने क्यानले जनाएको छ । हिजोको फाइनल खेलमा मलेशियाले नेपाललाई १ विकेटले हराएपछि नेपाल उपबिजेता बनेको छ  ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नर्दन आयरल्यान्डविरुद्ध सहज जितसँगै नर्वेले यूइएफए महिला युरो च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । बिहीबार राति साउथह्याम्पटनमा भएको

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई यसै खेलाडी ट्रान्सफरमा बेच्न म्यानचेस्टर युनाइटेड तयार भएसँगै उनी कुन क्लबमा जान्छन् भन्ने कौतुहलता बढेको छ

काठमाडौं । भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जमैका तल्लावाजबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् । आगामी