सिरहामा भएको बम विस्फोटको जिम्मा अखिल तराई मुतिm मोर्चाले लियो

१ जेष्ठ २०६९, सोमबार ०९:२२ मा प्रकाशित

लाहान, १ जेठ । सिरहामा गएराति बम विस्फोट, विस्फोटको जिम्मा अखिल तराई मुतिm मोर्चाले लिएको छ । पुर्वपश्चिम लोकमार्ग अन्तरगत सिरहाको पडरिया गाविसको  पशुपती सेयर मिलमा गएराति  बम विस्फोट भएको हो ।  मोर्चाका जिल्ला सेक्रेटरी निकासले आज विहान सञ्चारकर्मीलाई टेलिफोन गरी सेलर मिलमा आफ्नो पार्टीले बम विस्फोट गराएको बताए ।  विस्फोटबाट कुनै किसिमको मानवीय क्षति भने भएको छैन् । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा आएका तीन जनाको समुहले मिलको गेट अगाडिपटीबाट बम फालेर भागेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो

बागलुङ । “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी