चोभारवासीले सुकुम्बासीलाई बस्न नदिने

१ जेष्ठ २०६९, सोमबार ०९:२१ मा प्रकाशित

काठमाडौ, १ जेठ । बाग्मती किनारबाट हटाईएका सुकुम्बासीलाई चोभारमा स्थान्तरण गर्ने तयारी सरकारले गरेपछि स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् ।
सरकारले चोभारमा रहेको हिमाल सिमेन्ट कारखानाको जग्गामा ब्यवस्थति आवाससहित सुकुम्बासीलाई बसाउने तयारी गरेपछि स्थानीय बासिन्दाले सर्वपक्षीय छलफल गरेर कुनै पनि हालतमा सुकुम्बासीलाई त्यहाँ बस्न नदिने निर्णय गरेका हुन ।
उनीहरु अहिले प्रतिकारमा उत्रिएका छन् । त्यहाँ बस्न आएका केही सुकुम्बासीहरुलाई समेत उनिहरुले धपाएका छन् । स्थानीय बासिन्दाको अवरोधका कारण अहिले सरकारको सुकुम्बासी पुर्नस्थापना कार्यक्रम संकटममा परेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई