काग्रेस पनि ११ प्रदेशमा जाने

३१ बैशाख २०६९, आईतवार १८:०५ मा प्रकाशित

काठमाडौ, ३१ बैशाख । नेपाली काग्रेसले ७ प्रदेशको आफ्नो अडान छाड्दै ११ प्रदेश सम्म जाने सक्ने लचिलो प्रस्ताव तयार पारेको छ ।
काग्रेसको संविधान सुझाव समितिको आज बसेको बैठकले बैठकले प्रदेशको नामाकरण प्रदेश सभालाई दिने  निर्णय गर्दै सहमतिकोलागी ११ प्रदेशसम्म जान लचिलो हुने निर्णय गरेको हो । एमालेले पनि साझा नाममा जादा ११ प्रदेश सम्म जान सकिने निर्णय यसअघि नै गरिसकेको छ । आजको बैठकमा तीनै विषयमा छलफल हुने बताईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपतिसँग पहिलो पटक