अण्डर १६ एलिट कप क्रिकेटमा नेपाल पराजित

३१ बैशाख २०६९, आईतवार १५:३८ मा प्रकाशित

काठमाडौ, ३१ बैशाख । नेपाल र मलेसियाबीचको १६ वर्षमुनिका खेलाडी सम्मिलित एसीसी अन्डर –१६ एलिट कप–२०१२ क्रिकेट प्रतियोगितामा नेपाल पराजित भएको छ । योसँगै नेपाल दोश्रो पटक उपविजेतामै सिमीत रहनु परेको हो । समूह चरणमा नेपालसँग हारेको मलेसियाले आज भने नेपाललाई १ विकेटले पराजित गर्दै उपाधि कब्जा गरेको हो । पहिले ब्याटिङ गरेको नेपालले ३२ ओभरमा अलआउन हुँदै ११७ रन बनाएको थियो । ११८ रनको विजयी लक्ष्य मलेसियाले ९ विकेटको क्षतिमै प्राप्त गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै

टोकियो । टोकियो ओलम्पिक–२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज

श्रीलंकाले दोस्रो टी-ट्‍वान्टी आइ खेलमा भारतलाई चार विकेटको रोमाञ्चक जीत निकालेको छ । यो जीतसँगै घरेलु टोली श्रीलंकाले तीन टी-ट्‍वान्टी

जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपाली खेलाडी गौरिका सिंहले आज महिला सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् । गौरिका आजको खेलको