मधेसीजनअधिकार फोरमको आह्वानमा तराईको २२ जिल्ला बन्द

३१ बैशाख २०६९, आईतवार ०९:०० मा प्रकाशित

काठमाडौ, ३१ बैशाख । मधेसीजनअधिकार फोरम नेपालले आज तराईको २२ जिल्लामा बन्दको आह्वान गरेको छ । आत्मनिर्णयको अधिकारसहित स्वायत्त मधेश प्रदेश घोषणा गर्नुपर्ने, समावेशी विधेयक पारित गर्ने, मधेसलाई टुक्रा टुक्रा गर्ने षडयन्त्र बन्द गर्नुपर्ने, समावशी विधेयक लागु गर्नुपर्ने, जेष्ठ १४ भित्र सविंधान बनाउनुपर्नेलगायतका माग राख्दै बन्दको आह्वान गरिएको हो । बन्दका कारण नेपालगञ्ज क्षेत्रमा बजार पूर्ण रुपमा बन्द रहेको छ, भने लामो तथा छोटो दुरिका कुनै पनि सवारी साधनहरु चल्न नसक्दा यात्रुहरु मर्कामा परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन

काठमाडौं ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिका तहको अधिवेशन सम्पन्न हुने चरणमा छ । अहिलेसम्म ६४ जिल्लामा वडा तहको अधिवेशन र

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

काठमाडौँ । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित