अखण्ड मध्यपश्चिमको माग सहित गरिएको अनिश्चीतकालिन बन्द स्थगित

३१ बैशाख २०६९, आईतवार ०९:०० मा प्रकाशित

काठमाडौ, ३१ बैशाख । अखण्ड मध्यपश्चिमको मागसहित गरिएको अनिश्चीतकालिन बन्द हिजो बेलुकाबाट स्थगित  भएको छ । केन्द्रबाट मध्यपश्चिमलाई जतिय राज्य नबनाउने भन्ने जानकारी आएको हुदा बन्द स्थगित गरिएको संघर्ष  समितिका संयोजक चिन्तामणी धितालले जानकरी दिनुभयो । बन्द खुलेपछि भएपछि यस  क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ । आज विहानैबाट यातायात  संचालनमा आएको मध्यपश्चिम क्षेत्रिय ट्राफिक कार्यलय कोहलपुरले जनाएको छ । बन्द स्थगित भए सगै यस क्षेत्रमा
बजार व्यवसाय शैक्षिक संघ संस्था  कल कारकाना  संचालनमा आएका छन्  । सरकारले  केहि गरि जातिय  राज्य बनाउने षडयन्त्र गरे आफुहरु फेरी आन्दोलमा उत्रने  संयोजक  धितालले चेतावनी दिनुभएको  छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी