चार सदस्यीय नेपाली तेक्वान्दो रेफ्री टोली प्रस्थान

३० बैशाख २०६९, शनिबार १८:०३ मा प्रकाशित

काठमाडौ, ३० बैशाख । मलेसियाको क्वालालम्पुरमा हुने २० औँ गेरोगी तथा १६ औं पुम्से रेफ्री सेमिनारमा सहभागी हुन चार सदस्यीय नेपाली तेक्वान्दो रेफ्री टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । गेरोगी र पुम्से तेक्वान्दोकै विधाअन्तर्गत पर्छन् । सहभागीहरूलाई नेपाल खेलकुद महासङ्घका अध्यक्ष पुरुषोत्तम पौडेलले राष्ट्रिय तेक्वान्दो सङ्घको तर्फबाट ट्र्याकसुट हस्तान्तरण गर्दे बिदाइ गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । टोकियो ओलिम्पिक्समा नेपाली खेलाडीहरूको खेल आजदेखि शुरु भएका छन् । शुटिङमा नेपालकी कल्पना परियारले महिला १० मिटर एयर

टोकियो। जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदैछ । प्रतियोगिता आजदेखि सुरु भई आगामी अगस्ट ८

जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ ।

कोलम्बो । भारतले दोस्रो एकदिवसीय खेलमा श्रीलंका विरुद्ध तीन विकेटको रोमाञ्चक जीत हात पारेको छ । यो जीतसँगै ३-१ दिवसीय