सौर्य चुल्होको प्रयोग बढयो

३० बैशाख २०६९, शनिबार १८:०१ मा प्रकाशित

ईलाम, ३० बैशाख । दाउराको सधै अभाव रहने इलामको लक्ष्मिपुर गाविसमा सौर्य चुल्होको प्रयोग हुनथालेपछि स्थानिय महिलाहरुलाई ग्याँस तथा दाउरो किन्ने समस्या टर्दै गएको छ । २० घरमा यस्तो चुल्होको प्रयोग हुँदै आएको छ । आँगनमा राखेर चुल्होबाट खाना पकाउने गरेको लक्ष्मिपुर २ दाहालटारकी लिला नेपालले बताउनुभयो । दाउरा नलाग्ने धुँवा नआउने र खाना पकाउन पनि सजिलो हुने भएपछि त्यस भेगका महिलाहरुमा अहिले खुशी छाएको छ । सौर्य चुल्होमा खाना पकाउन थालेपछि अरु काम गर्न पनि सजिलो भएको नेपालको भनाई छ । घाम लागेको समयमा अझ छिटो खाना पाक्ने गर्दछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एक सानो हेलिकप्टर सफलतापूर्वक उडाएको छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा ‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ