नवनियुक्त स्वास्थ्य मन्त्री महतोद्वारा सपथ ग्रहण

३० बैशाख २०६९, शनिबार ११:४३ मा प्रकाशित

काठमाडौ, ३० बैशाख । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले आज पद तथ गोपनीयताको सपथ लिनुभएको छ । राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री डा बाबुराम भट्टराईले उहाँलाई आज पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । महतो यसअघि पनि स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो । राष्ट्रपति भवन शीतल निवासमा आयोजित सपथ ग्रहण समारोहमा उपराष्ट्रपति परमानन्द झा, मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव, प्रधान सेनापति र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे