विवाद समाधान उपसमितिको बैठक स्थगित

३० बैशाख २०६९, शनिबार ११:३९ मा प्रकाशित

काठमाडौ, ३० बैशाख । संविधान लेखनमा देखिएका विवादित विषय टुङ्ग्याउने प्रक्रिया अन्तर्गत प्रश्नावलीलाई अन्तिम रुप दिने बारेमा छलफल गर्न बसेको विवाद समाधान उपसमितिको बैठक स्थगित भएको छ । आज बिहान सिंहदरबारमा बसेको उपसमितिको बैठक विषयवस्तुमा छलफलै नगरी साँझ ५ बजेसम्मका लागि स्थगित भएको हो । यसअघि प्रश्नावलीका विषयमा उपसमितिले छलफल गरिसकेपछि फेरि आज दिउँसो बस्ने संवैधानिक समितिमा छलफल गर्ने भनिएको थियो । दुई दिनसम्म छलफल गर्दा पनि प्रश्नावलीको विवादमा अल्झिएपछि हिजो उपसमितिमा पठाउने निर्णय भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ