विद्यालय सुधार नहुँदा मकवानपुरका बालबालिका बिचैमा पढाइ छाड्दै

३० बैशाख २०६९, शनिबार ०८:५९ मा प्रकाशित

मकवानपुर, ३० बैशाख । विद्यालय सुधार नहुदा मकवानपुरका बालबालिकाले बिचैमा पढाइ छाड्ने गरेको पाइएको छ । विद्यालयको स्तर उन्नतीको लागि जिल्ला शिक्षा कार्यालयले आवश्यक पहल नगरेको र गरिबीका कारण बिचैमा पढाई छाड्ने विद्यार्थीहरुको बढेका हुन् ।  मकवानपुरको पश्चिमी डाँडाखर्क गाविसका अविभावकहरुले बालबालिकको पढाईलाई निरन्तरता दिन सरकाले पनि बालबालिका केन्द्रित कार्यक्रम ल्याउनु पर्ने बताएका छन् । डाँडाखर्क–९ को कमला देवि माविमा भेला भएर अवभावकहरुले गाविसमा एक माविसहित आधा दर्जन विद्यालय सञ्चालनमा रहेको भएपनि  शाक्षरतादर भने २० प्रतिशत भन्दा कम रहेको गुनासो गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौं । आज मदन-आश्रित स्मृति दिवस । २८ वर्ष अगाडि जेठ ३ गते भएको दासढुङ्गा दुर्घटनामा नेपाली कम्युनिष्ट आन्दोलनका अग्रजहरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । पार्टी फुटको संघरमा पुगेपछि जनता समाजवादी पार्टीको दुवै पक्ष कार्यकारिणी समिति र संसदीय दलमा बहुमत देखाउन सक्रिय भएको