ब्रहमण, क्षेत्री र दशनामीको नेपाल बन्द फिर्ता

३० बैशाख २०६९, शनिबार ०८:५६ मा प्रकाशित

काठमाडौ, ३० बैशाख । राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त सङ्घर्ष समितिले राई समुदायको ठूलो पर्व साकेला पर्वको मध्य नजर गर्दै आज तेस्रो दिन निरन्तरतादिने भनिएको बन्द आह्वान फिर्ता लिएको छ । आन्दोलन फिर्ता लिन विभिन्न समुदायले आग्रह गरेपछि बन्द आह्वान फिर्ता लिइएको सङ्घर्ष समितिले जनाएको छ । सरकारसँगको वार्तामा आफ्ना मागका विषयमा गम्भीरता नदेखाएको भन्दै आज तेस्रो दिन पनि बन्दलाई निरन्तरता दिने बताइएको थियो । बन्द फिर्ता लिएपछि अहिले सार्वजनिक सवारी साधन बिस्तारै चल्ने क्रम सुरु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी

काठमाडौँ । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक सकिएको छ। बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै अदालतले