शुक्रबारसम्मकालागि संविधानसभा बैठक स्थगित

२८ बैशाख २०६९, बिहीबार १८:१८ मा प्रकाशित

काठमाडौं, २८ वैशाख । दलहरुबीच सहमतिको प्रयासलागी भन्दै पटक पटक सूचना टाँस गरेर स्थगित हुँदै आएको संविधानसभा बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ । विवादित बिषयमा मतदानको प्रक्रियामा लैजाने भनिएको नयाँ संविधानका विवादित विषयको प्रश्नावली समय अभावका कारण तयार हुन नसकेपछि बैठक सूचना टाँस गरेर शुक्रबारसम्मका लागि स्थगित गरिएको हो । दलहरुका बीच विशेष गरेर राज्य पुनर्संरचना र शासकीय स्वरुपमा चर्को बिवाद रहेको छ ।
संविधानसभाको अर्को बैठक शुक्रबार तीन बजे बस्ने छ । संविधानसभा बैठक बिहिबार आज सूचना टाँस गरेर नवौं पटक स्थगित भएको हो । यस अघि सहमतिका लागि भन्दै दलहरुले पटक पटक बैठक स्थगित गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।