लास्ट किसमा खोलिन् कतारमा ढाकिन्

२७ बैशाख २०६९, बुधबार १९:१७ मा प्रकाशित

शैलेन्द्र कठायत, दोहा, नायिका सोभिता सिंखडा बदलिंदो समय अनुसार आफूलाई पनि बदल्ने गरेकी छिन् । कहिले आफ्नो शरिरलाई हद भन्दा बढि देखाउँछिन् त कहिले केहि पनि नदेखिने गरेर ढाक्छिन् । पछिल्लो दिनमा पनि यस्तै देखिएको छ । प्रदर्शनको क्रममा रहेको फिल्म ‘द लास्ट किस’ मा मज्जाले खुलेकी सोभिता केहि दिन अगाडी कतार आएर बुर्कामा भेटिईन् । बिशेषगरी मोडलिङका समयमा सम्पूर्ण शरिरलाई नै खुल्ला राखेकी सोभिताले कतारी ड्रेस बुर्का लगाएर अर्को चर्चा बटुल्दै छिन् । कतारको समुन्द्री किनार र सडकमा अनुहार मात्र देखाएर कालो बुर्कामा सोभिता देखिएपछि कतै उनी पूजा लामा उर्फ आम्ना फारुकी जस्तै मुस्लिम त भईनन् भन्नेहरू पनि भेटिन थालेका छन् कतारमा ।

आफ्ना श्रीमान कतारमा भएका कारण नेपाल कतार गरिरहने सोभिता नेपालमा हुँदा ओसोमा पुगेर हप्तौं ध्यानमा समेत बस्ने गर्छिन् । ओसोमा पुग्दा छुट्टै आनन्द आउने बताउने सोभिता कतारको वातारणलाई पनि रूचाउँछिन् । त्यसैले त उनी कतारलाई पानी पधेंरोको रूपमा हेर्ने गरेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको